कोरोना भाइरसबाट आफू पनि बचौं अनि अरुलाई पनि बचाऔं Let's protect ourselves and others from the corona virus (Nepali)

याद राखौं जहाँ जसरी सजिलो र सुरक्षित हुन्छ त्यहीँ क्वारेन्टाइनमा बसौं ज्वरो रुघाखोकीले स्वास्थ्य समस्या आएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा उपचारका लागि सम्पर्क गरौं । कोरोना भाइरसबाट आफू पनि बचौं अनि अरुलाई पनि बचाऔं ।

Credits

Script : Nisha Rai Kasell and Ramesh Adhikari @nishastoryteller

Animation : Kushal Singh @shadowmunky

Voice: Indrasara Khadka, Devendra Khadka, Nisha Rai Kasell

Produced by: Counter Culture Nepal

Discover this resource here

Uploaded by thomas on July 20, 2020