व्यक्तिगत दूरी किन जरुरी? | Why is personal distance important?

Here is a video adapted from the photo series by Anita Sircar translated by Counter Culture Nepal on why social distancing is necessary not just to protect yourself but also not to overwhelm hospitals and care centers. 

Adapted from Anita Sircar 

Translated by Counter Culture Nepal

डा. अनिता सिरकारले बनाएको फोटो सिरिजलाई अनुवाद गर्दै त्यसको भिडियो रुपान्तरण @counterculturenepal ले गरेको हो । यस भिडियोले कोरोनाभाईरस प्रकोपको यस समयमा ब्यक्तिगत तथा सामाजिक दुरी किन महत्वपूर्ण छ र हामीले सामाजिक दुरी कायम गर्दा कोरोनाभाईरसको फैलावटलाई रोक्न तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कसरी मद्दत पुग्छ भन्ने कुरा बताईएको छ ।  यो सुचनालाई सक्दो सबैमाझ पुर्‍याउन हामीलाई तपाईंहरुको सहयोगको आवश्यकता छ । आफूले हेरिसकेपश्चात शेयर गरिदिनुहोला ।

Discover this resource here

Uploaded by thomas on July 20, 2020