Post Lockdown Preventive Measures

लकडाउन हट्यो तर कोरोना मुक्त भएको हैन। सकेसम्म सुरक्षित हुने उपाय अपनाऔँ।

भीडभाडमा नजाऔँ । जानै परे पनि मास्क लगाऔँ र साबुनपानीले मिची मिची २० सेकेण्डसम्म हात धोऔँ।आँफू र परिवारलाई कोरोना महामारीबाट जोगाउने उपाय तपाईकै हातमा छ।

Discover this resource here

Uploaded by Tripty on August 17, 2020