Post Lockdown Preventive Measures Rural - Radio PSA

लकडाउन हट्यो तर कोरोना मुक्त भएको हैन। सकेसम्म सुरक्षित हुने उपाय अपनाऔँ।

भीडभाडमा नजाऔँ । जानै परे पनि मास्क लगाऔँ र साबुनपानीले मिची मिची २० सेकेण्डसम्म हात धोऔँ।

आँफू र  परिवारलाई कोरोना महामारीबाट जोगाउने उपाय तपाईकै हातमा छ।

Download this resource here (.mp3 - 1.57 MB)

Uploaded by Tripty on September 8, 2020